हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
हाम्रो बारेमा » कर्मचारी विवरण
सि.नं. नाम  पद
१. डा. विवेकानन्द झा कार्यक्रम प्रवन्धक
२. खेम भण्डारी कार्यक्रम संयोजक
३. समिक्षा उदास लेखा तथा प्रशासन अधिकृत
४. मुकेश मेहता सोशल मिडिया पर्सनल
५. श्याम बस्नेत सामाजिक परिचालक
६. विरेन्द्र चौधरी जेटीए
७. उमेश कुमार दनुवार जेटीए
८. अजित कुमार चौधरी सामाजिक परिचालक
९. लक्ष्मी नारायण चौधरी सामाजिक परिचालक
१०. गणेश राजवंशी मेकानिक, मर्मत केन्द्र
११. राजेश पौडेल स्टोर किपर
१२. भक्तबहादुर बस्नेत सुरक्षा गार्ड, गोदाम
१३. इन्दिरा चौधरी कार्यालय सहयोगी
                   
नेपाल कृषि कम्पनीको वाषिर्क साधारण खर्च यस प्रकार रहेको छ :

१. तलब/भत्ता रु. २२,८४७८०.५० प्रति बर्ष
२. घर भाडा रु. २,९१,००० प्रति वर्ष
३. गोदाम भाडा रु. ८,४६,००० प्रति वर्ष
४. अन्य (स्टेशनरी, सञ्चार, इन्धन आदि) खर्च रु. १८,१३,०९०.५० प्रति वर्ष
नेपाल कृषि कम्पनी आर्थिक सबल तथा सक्षमताका लागि कृषि सहकारीहरुलाई बिक्री गर्ने यन्त्रहरुबाट १० प्रतिशत सेवा शुल्क लिने गरेको छ। यसैगरी मासिक पत्रिका किसान सन्देशको विज्ञापनबाट पनि आय आर्जन गर्ने गरेको छ ।
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
फागुन ११

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
माघ २२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
भारतद्वारा धान निर्यातमा रोक
पुस २२
भूकम्प, प्रतिकूल मौसम, मधेस आन्दोलन र नाकाबन्दीका कारण मुलुकमा धान उत्पादन घटेको बेला भारतले धान निर्यातमा प्रतिबन्ध लगाएको छ । 
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft