हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
पदपुर्ति विज्ञापन

१.      वाली उत्पाद अधिकृत (Crop Production Officer): संख्या एकआबश्यक शैक्षिक योग्यता : कृषि स्नातक (B.Sc. Ag.) तथा सम्बंधित क्षेत्रमा तिन बर्षको अनुभव !

२.      कृषि उपकरण अधिकृत (Farm Machine Officer): संख्या एक  
आबश्यक शैक्षिक योग्यता : कृषि इन्जिनीरिंग स्नातक (Bachelor in Agricultural Engineering) र सम्बंधित क्षेत्रमा तिन बर्षको अनुभव !
३.      अनुगमन तथा सुचना प्रणाली अधिकृत (Monitoring and Information System Officer) : संख्या एक
आबश्यक शैक्षिक योग्यता : स्नातक (Bachelor), सम्बंधित क्षेत्रमा तिन बर्षको अनुभव तथा अंग्रेजी भाषामा राम्रो दखल भएको !
४.      सहकारी ब्यबस्थापक (Cooperative Manager): संख्या एक
आबश्यक शैक्षिक योग्यता : स्नातक (Bachelor), सम्बंधित क्षेत्रमा तिन बर्षको ब्यबस्थापकीय अनुभव तथा लेखा ब्यबस्थापन सम्बन्धी अनुभव !
५.      लेखा अधिकृत (Finance Officer): संख्या एक
आबश्यक शैक्षिक योग्यता : ब्याबस्थापनमा स्नातक (Bachelor degree), सम्बंधित क्षेत्रमा २ बर्षको अनुभव !
६.      फ़ार्म ब्यबस्थापक (Farm Manager) : संख्या ५
आबश्यक शैक्षिक योग्यता : प्रबीनता प्रमाणपत्र तह (Intermediate or +2), खाद्यान्न वाली उत्पादन छेत्रमा अनुभव भएको साथ साथै कृषि उपकरण सञ्चालन तथा ब्यबस्थापन गर्न सकने ! समाजिक परिचालन सम्बन्धी अनुभव समेत भएको !
७.      फार्म मशीन प्राबिधिक (Farm Machine Technician) : संख्या १
आबश्यक शैक्षिक योग्यता: लेख पढ़ गर्न जान्ने, कृषि उपकरण मरम्मत संभार सम्बन्धी तिनबर्षको अनुभव !
८.      नर्सरी ब्यबस्थापक (Nursery Manager) :
आबश्यक शैक्षिक योग्यता : प्रबीनता प्रमाणपत्र तह (Intermediate or +2) वा सो सरह र धान खेती सम्बन्धी अनुभव भएको ! कृषि उपकरण सञ्चालन सम्बन्धी जानकारी भएको !
९.      कृषि प्रसार सहायक (Agriculture extension assistant): संख्या केहि
आबश्यक शैक्षिक योग्यता : कृषि बिषयमा प्रबीनता प्रमाणपत्र तह (Intermediate in Agriculture) गरेको रसमाजिक परिचालन सम्बन्धी अनुभव भएको !
 
माथी उल्लेखित सबै पदहरू सुनसरी र मोरंग जिल्लामा स्थानीय स्तरमा बसेर खद्यान्नवालीको प्रबर्धन गर्नको लागी हो तसर्थ ईच्छुक  योग्य उम्मीदवारले प्रथम सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र निबेदन सहित बायोडाटा र एक प्रति पासपोर्ट साइज़ फोटो निम्न लिखित ठेगानामा मिति २०७२ फाल्गुन ५ गते भित्र पठाउन आब्हान गरिन्छ !
नेपाल कृषि कंपनी
हिमालया रोड
बिराटनगर
फ़ोन : ०२१ ५३२५१९
इमेल : info@nepalkrishi.com
बिस्तृत जानकारीको लागी यस कंपनीको वेबसाइट हेनुहोला : www.nepalkrishi.com
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft