हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
१० महिनामा २० अर्बको चामल आयात
२५-जेठ २०७२
काठमाडौं,  कृषिप्रधान मुलुक नेपालले आन्तरिक माग पूरा गर्न विदेशबाट मासिक २ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गरिरहेको छ । कृषिमा न्यून लगानी र बढ्दो युवा पलायनका कारण उत्पादन घटेपछि चामल आयात अकासिएको हो । भन्सार विभागका अनुसार चालू आवका १० महिनामा २० अर्ब २५ करोड रुपैयाँबराबरकोे चामल आयात
संकटमा खाद्य अधिकार
२५-जेठ २०७२
वैशाख १२ को भूकम्पका कारण करिब ९ हजारको ज्यान गयो, हजारौं घाइते अस्पतालमा छन् । भूकम्पमा परी मृत्यु हुनेका आफन्तको पिडालाई शब्दमा बयान गर्न नसकिने अवस्था छ । भूकम्पको प्रभावले पूरै नेपालीलाई अप्रत्यक्ष पीडा दिएको छ भने लाखौंलाई खान लगाउनकै समस्या देखिएको छ ।
उखु किसानको गुनासो : तोकिएभन्दा कम पेश्की भुक्तानी
२४-जेठ २०७२
रौतहट-सरकारले उखुको मूल्य निर्धारण गरिसकेको भए पनि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले तोकिएको मूल्यभन्दा प्रतिक्वीन्टल एक सय दस रुपैयाँ कम उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। सरकारले प्रतिक्वीन्टल चार सय साठी रुपैया उखुको मूल्य तोकेको भए
कृषकलाई दुई वर्षको मालपोत मिनाहा
२३-जेठ २०७२
काठमाडौँ, सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो ।
धानको बीउमा तँछाडमछाड
२२-जेठ २०७२
भूकम्पपीडित परिवारका लागि जिल्ला कृषि विकास कार्यालयले धानको बीउ वितरण गर्न सुरु गरेको छ। बीउ लिन कार्यालयमा किसानको भिड लागेको छ। नि:शुल्क धानको बीउ वितरण गर्न थालेको जानकारी पाएपछि सदरमुकाम पासपासका किसान झुम्मिएका थिए।
खाद्यान्नको मूल्यवृद्धि
२२-जेठ २०७२
भूकम्पपछि केही समय स्थिर रहेको दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय १० प्रतिशतले वृद्धि भएको छ । दाल र खाने तेलको भाउ भारतमा नै वृद्धि भएकाले यहाँ पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् ।
First Prev ... 4 5 6 7 8 9 10 11 12 13 14 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft