हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
जैविक विषादीको खाँचो
२९-फागुन २०७१
डा. युवकध्वज जिसी
रासायनिक विषादी द्वितीय विश्वयुद्धसंँगै सन् १९३८ देखि नै संसारका विकसित मुलुहरू खासगरी जमनी, इङल्यान्ड, फ्रान्स, स्विजल्यान्ड आदि देशहरूले निर्माण गर्दै आए । विकसित देशहरूले कृषि उत्पादनमा आइपर्ने नानाथरीका रोग र किराहरूको रोकथामका अचुक उपायको ...
राजधानीभन्दा जिल्लामा महँगो
२८-फागुन २०७१
काठमाडौ, फाल्गुन २८ - राजधानीभन्दा बाहिरका सहरमा खाद्यान्न महँगो भएको पछिल्लो सरकारी अध्ययनले देखाएको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले चालू आर्थिक वर्षको माघमा विभिन्न जिल्लाबाट संकलन गरेको दैनिक उपभोग्य सामानको औसत मूल्यले यस्तो देखाएको हो।
विषाक्त रोटीले एकै परिवारका ६ जनाको ज्यान गयो
२६-फागुन २०७१
धादिङ, फाल्गुन २५ - दक्षिणी धादिङको पिंडा–८ पकुन गाउका टेकवहादुर स्याङतानलाई लाई घरछेउको पाखामा गहुँखेती गरेर ठूलो परिवार पाल्नु पर्ने वाध्यता थियो । गत वर्षको चैतमै गहुँको वीउमा कीरा लाग्ने डरले विषादी छर्केर राखेको अन्न बीउनै परिवार सखाप पार्ने माध्यम वन्ला भन्ने विपन्न परिवारका ३५ वर्षीय टेकवहादुर लाई पत्तै भएन ।
चिनियाँ विषादीको बढ्दो व्यापार
१७-फागुन २०७१
बनेपा-लुगाफाटा र इलेक्ट्रोनिक सामान मात्रै होइन अब बजारमा चिनियाँ विषादीसमेत पाउन थालिएको छ। यतिखेर नेपालका ६ वटा फर्मले चिनियाँ विषादीको आयात गरिरहेका छन्। एक दशकअघि दाहाल ट्रेडिङ कन्सर्न काठमाडौंले केही तरकारीका बीउबिजन...
जागिर भन्दा कृषि प्यारो
१४-फागुन २०७१
सदरमुकामबाट पूर्वमा पर्ने श्यामशिला गाविस ३ का २९ वर्षिय कमल भुजेल १२ वर्ष अघी नेपाली सेनामा भर्ना भए । सानै देखि देशको सेवा गर्ने इच्छा अनुरुप उनी सैनीक सेवामा भर्ति भएका हुन् । सेवामा प्रवेश गरेर सानै देखिको इच्छा त पुरा गरे तर ...
कृषकलाई पम्पसेट
९-फागुन २०७१
जिल्ला कृषि विकास कार्यालय सर्लाहीले सिँचाइका लागि कृषकलाई पम्पसेट वितरण गरेको छ। ८२ वटा कृषक समूह तथा कृषि सहकारी संस्थालाई बुधबार पानी तान्ने पम्पसेट वितरण गरेको
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft