हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
१४ करोडको लगानीमा गाई फार्म
१६-चैत २०७१
बनेपा-काभ्रेका युवा व्यवसायी रामबहादुर गौतमले पात्लेखेत–३, डाँडागाउँमा १४ करोड रुपैयाँको लगानीमा गौतमश्री अर्गानिक एन्ड काउ फार्म सञ्चालनमा ल्याएका छन्। फार्ममा उन्नत नश्लका गाईपालनका साथै अर्गानिक तरिकाले खेती समेत गरिएको छ।
बेमौसमी हरियो मकैको माग बढ्यो
१५-चैत २०७१
गैंडाकोट (नवलपरासी), चैत्र १५ - गैंडाकोट नगरपालिका ८ का तिलकप्रसाद कँडेलले 'अफ सिजन' मा मकै फलाएर राम्रो आम्दानी गर्न सफल छन् । उनले ३० कठ्ठामा खेती गरेका छन् ।
धानको भन्सार मूल्यांकन घटाउन व्यवसायीको माग
१४-चैत २०७१
भैरहवा,१३ चैत-भन्सार बिभागले चामलको भन्सार मूल्याकंन घटाई धानको पुरानै मूल्य कायम राखेकोमा व्यवसायीहरुले पुनरमूल्याकंन गर्न माग गरेका छन् ।भारतबाट धान चामल आयात गर्दा नेपाल भन्सारमा कायम गरीने मूल्यांकन लाई पुनराबलोकन
उखु क्विन्टलको चार सय ६१ रुपैयाँ
१३-चैत २०७१
काठमाडौं-किसान र चिनी उद्योगीबीच कुरा नमिलेपछि उखुको सिजन सकिनै लाग्दा सरकारले यसको मूल्य तोकेको छ। पोहोरको भन्दा १५ रुपैयाँ घटाएर उद्योग मन्त्रालयले मूल्य तोकेको हो।
हाटबजार निर्माण गरिएपछि तरकारी खेतीतर्फ कृषक आकर्षित
१२-चैत २०७१
नेपालगन्ज, चैत १३ गते । घरायसी खर्चका लागि मात्र तरकारी उत्पादन गर्ने राप्तीपारी नरैनापुर क्षेत्रका बासिन्दाहरु खाएर बचेको तरकारी नजिकैको हाट बजारमा विक्री गर्न थालेका छन् ।
चिनी मिलले कटान पुर्जी नदिंदा उखु खेतमै सुक्यो
११-चैत २०७१
विराटनगर, १० चैत । अन्य बाली छाडेर उखु खेती सुरु गरेका अधिकांश किसानहरू यतिबेला निराश बनेका छन् । सिंचाइ, बिउ, मल, मजदुरलगायतका समस्याले अन्य बालीबाट विस्थापित भई व्यावसायिक उखु खेती थालेका
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft