हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ९८०२७४५२९३,९८०३२१५१८८
ईमेल : info@nepalkrishi.com
किसान सम्बन्धित दैनिक समाचार​​
३१ नयाँ जात उन्मोचन सिफारिस
१२-जेठ २०७२
राष्ट्रिय बीउ विजन समितिको ४६औं बैठकले ३१ नयाँ जात बीउ उन्मोचनका लागि सिफारिस गरेको छ । समितिले कागती, कोदो र गहुँका दुई–दुई, काउली र फापर एक–एक, घासेबाली चार, मकैबाली तीन र धान बालीका १६ जात सिफारिस गरेको हो।
तरकारी बेचेर छोराछोरीलाई पढाउँदै
११-जेठ २०७२
कृषि पेसामा लाग्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा कम छैन । घरभित्रकै काममा सीमित रहने महिलाको आर्थिक अवस्था कमजोर छ । उनीहरू श्रीमान् र घरपरिवारमाथि निर्भर रहने गरेका छन् ।
तरकारी मूल्य होलसेलमा घट्यो, खुद्रामा घटेन
१०-जेठ २०७२
विनाशकारी भूकम्पयता राजधानीको होलसेल बजारमा तरकारीको भाउ ह्वातै घटे पनि स्थानीय व्यापारीले चर्को मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेका छन्।भूकम्पको त्रासले अधिकांश उपभोक्ता जिल्लातर्फ गएकाले माग कम भई थोक व्यापारको मूल्य आधाले घटेका
कृषि मन्त्रालयको बाली भित्र्याऊ अभियान सुरु
९-जेठ २०७२

भूकम्पका कारण पीडामा परेका कृषकले बाली भित्र्याउन नसकेपछि कृषि विकास मन्त्रालयले आजदेखि ताथलीबाट बाली भित्र्याऊ अभियान सुरु गरेको छ ।साबिक ताथली गाविस वडा नं ८ सौडोल (हाल महामञ्जुश्री नगरकोट नगरकोट–३)मा आज कृषि मन्त्रालयअन्तर्गत विभिन्न विभाग तथा कार्यालयका कर्मचारीले गहँु काट्ने, चुट्ने र भित्र्याउने कार्य गरे सुरु गरे ।

गाईलाई धनियाँ
९-जेठ २०७२

भूकम्पको कारण बजारमा नबिकेपछि जिल्लाको चाँगुनारायण नगरपालिका १२ दुवाकोटका किसानले लाखौं लगानी गरेर उत्पादन गरेको धनियाँ गाईलाई खुवाउनुपरेको छ।

खाद्य संकट नआउने सरकारको दावी
८-जेठ २०७२
काठमाडौं, जेठ ७ गते । पर्याप्त खाद्य भण्डारण रहेको भन्दै सरकारले यस बर्ष नेपालमा खाद्य सङ्कटको अवस्था नआउने स्पष्ट पारेको छ । खाद्यान्नको बार्षिक मागभन्दा पनि धेरै परिमाणमा खाद्य उत्पादन भएकोले यसको अभाव नहुने कृषि मन्त्रालयले जनाएको छ ।
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last
ताजा ब्लग
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
डिजिटल कृषि मानचित्र र अनुदान
हिमा (स्वस्ती) पौडेल
कृषि क्षेत्रलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गर्ने चर्चा चल्ने गरेको भएपनि यथार्थमा ती कुराहरु हुन सकिरहेका छैनन् । नेपाली कृषि क्षेत्र परम्परागतबाट माथि उठ्नै सकेको छैन भन्दा फरक नपर्ला । हुन त पछिल्लो समयमा कृषि क्षेत्रमा लाग्नेहरु पनि विगतको भन्दा फरक किसिमले आईसकेका छन् ।
New partnership to promote sustainable mechanization of agriculture
fao.org/news
FAO and the European Agricultural Machinery Industry Association CEMA , an international non-profit organisation, today forged a new partnership that aims to promote wider use of sustainable agricultural mechanization in developing countries.
कृषि विकासका लागि नयाँ बहसको खाँचो
कृष्णप्रसाद पौडेल
बाहिरबाट हेर्दा सहरी क्षेत्र, घरका संरचना र पूर्वाधारमा व्यापक क्षति देखिए पनि भुइँचालोले गाउँका गरिब किसान र खेतीपातीमा व्यापक असर पारेको छ। कृषिका पूर्वाधारमा व्यापक क्षति भएको छ। खाने अन्नमात्र हैन, लगाउने बिउ सबै घरसँगै पुरिएको छ। गोठ भत्किएर गाई वस्तु मरेका छन्, घाइते भएका छन्। भूकम्पपछि कतै मूल फुटेको छ, कतै सुकेको छ।
किसान महिलाको श्रमको सम्मान
कुमार थापा
‘घाँस काट मै, खाना पकाउ मै, सासु ससुरा र बालबच्चाको स्याहार गर मै, खेती लगाउ मै, खेती भित्र्याउ मै, पिस/कुट मै, यसरी नै चल्छ मेरो जिन्दगी'– यो भनाइ हो रौतहटकी किसान महिला जीतनीदेवी रामको।
९० प्रतिशत महिला खेतीपातीको काम गर्छन् तर त्यतिले मात्र महिलाको काम पूरा हुँदैन। बिहानीको मिरमिरेदेखि जुनेली रातसम्म घरधन्दा, खानाको जोहोदेखि सबै काममा महिलाकै योगदान छ तर कामको मूल्यांकन भने पैसा र आम्दानीसँग जोडिन्छ। खेतीपाती र घरायसी काममा खट्ने महिलाको श्रमलाई प्रतिष्ठासँग कहिल्यै जोडिएन।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft