हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
फोटो
भारतको रेडल्याण्ड कम्पनीबाट ल्याइएको धान रोप्ने मेसिन, प्राविधिकहरुद्वारा मेसिनका विभिन्न भागहरु जडान गर्दै
कृषि सहकारीले लगाएका गहुको निरिक्षण गर्दै NKC का कार्यक्रम प्रवन्धक र कृषि विज्ञ
तनमुना नजिकै एक किसानले भारतबाट ल्याएको कम गुणस्तरयुक्त गहुँको बिउ छर्दा
कृषि सहकारिका महिलाहरु धानको नर्सरीका माटो र भर्मिक कम्पोस्ट मिसाउदै
ट्याक्टर हस्तान्तरण गर्दै कृषि कम्पनीका प्रतिनिधि र कृषि सहकारीका प्रतिनिधि
चालुपुँजी कार्यक्रमको समझदारी पत्र हस्तान्तरण गर्दै बुद्ध एयर प्रवन्ध निर्देशक  र सामुहिक कृषि सहकारीका अध्यक्ष
नेपाल कृषि कम्पनीको कृषि यन्त्र मर्मत केन्द्र
किसानसँगको अन्तरक्रियामा “पुरुष भन्दा कम छैनन् महिला” क्रान्तिकारी विचार राख्दै महिला कृषक पहरा देवी गच्छदार
ड्रम सिडरको परिक्षण गरिदै, सामुहिक कृषि सहकारी, औराबानी, सुनसरी
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft