हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
फोटो
टनेल घर हेर्नुहुदै  पुर्वप्रधानमन्त्री बाबुराम र जानकारी दिनुहुदै कम्पनिका प्रवन्ध निर्देशक विवेकानन्द झा
बेर्ना राखें मेसिनले कसरि काम गर्छ, हेर्नु हुदै भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई
सुनसरीको तनमुना गाविसमा महिला द्वारा गोड्ने यन्त्र चलाउदै |

नेपाल कृषि कम्पनीको आयोजनमा संचालित कुशल चालक तालिम

कम्बाईन हारभेस्टरले सुनसरीमा गहुँ कटान गर्दै
१२ दिनको धानको बेर्ना, ग्रामनाथ कृषि सहकारी अमहिबेला ७, सुनसरी
एकम्बा गाविसमा मेसिनद्वारा धान रोप्दै, एक प्राविधिक द्वारा कृषि महिलाहरुलाई सिकाउदै
रोटोभेटरले खेत जोत्दै
ह्यापी सिडरले गहुँ छर्ने तयारी गर्दै
ह्यापी सिडरले छरेको गहुँखेति निरीक्षण गर्दै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत
महिला किसानहरु धान रोप्ने मेसिनको तालिम लिदै 
सुनसरीमा पहिलो पटक ट्याक्टर जडान कम्बाइन हार्भेस्टरद्वारा धान काट्दै
1 2 Next Last
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft