हिमालय रोड, बिराटनगर - १४, मोरङ
फोन : ०२१-५३२५१९
ईमेल : info@nepalkrishi.com
हाम्रो कार्यक्रम​
ट्यांग्रा खोलबाट वैकल्पिक सिंचाई हुने सम्भावना बढ्यो :
सुनसरी सिंचाई विभागको सहयोगमा तनमुना गाविसका किसानहरुले दुहवी–इनरुवा सडक खण्डमा पर्ने ट्यांग्रा खोलाको कुलोलाई बाधा पुर्‍याएको ह्युमपाइपलाई गहिराएर सिंचाईको व्यवस्था गर्ने भएको छ । ह्युमपाइप कुलो बगेको ठाउँभन्दा माथि हुनाले पानीको निकास हुन सकिरहेको छैन ।
ट्यांग्रा खोलाको सिंचाई :
यान्त्रीकृत धान रोप्ने मेसिन अर्थात् प्याडी ट्रान्सप्लाण्टरको सुनसरीको तनमुना गाविस तथा यस वरिपरी करिब ३० बिगहामा सफलसँग परीक्षण गरिएको छ । रोपाई SRI विधिअन्तर्गत भइरहेको छ, जसअनुसार परम्परागत शैलीभन्दा ३५ प्रतिशतले उत्पादन वृद्धि हुने किसान तथा कृषि विज्ञहरुको रहेको छ । खेतमा पनि त्यस्तै त्यस्तै लक्षण देखिन थालिएको छ ।
फोरम​
नेपालमा कृषि क्षेत्रको  विकास गर्न  र यसलाई आधुनिकीकरण तर्फ उन्मुख  गर्न स्थानीय, निजी तथा सरकारी क्षेत्रहरुबाट के के गर्न सकिन्छ ?
किसान आवाज
मेरो घर छिटाहा गाविस हो र म सम्झना कृषि सहकारी तनमुनासग आबद्ध छु | यो पल्ट नेपाल कृषि कम्पनीले अहिले सम्म नदेखेको प्रविधि भित्र्यायो, जुन थियो धान बेर्ना तयार पार्ने मेसिन | यो प्रविधि निकै सरल र कम समयमा धेरै बीउ उत्पादन गर्ने प्रविधिको रुपमा मैले पाए | यसरि तयार पारिएको बेर्नाको बृधि र बिकास राम्रो छ र १०-१२ दिनमै रोप्न सकिन्छ | यो वर्ष मैले पनि १ बिघा जमिनमा यहि प्रविधिबाट तयार गरिएको बेर्ना धान रोप्ने मेसिन द्वारा लगाएको छु |
किसान सम्बन्धित दैनिक समाचार​​
६ महिनामा आठ अर्बको चामल भित्रियो
११-फागुन २०७२

मधेश आन्दोलन तथा नाकामा धर्ना भएता पनि चामलको आयात भने प्रभावित भएको देखिएन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

पदपुर्ति विज्ञापन
२२-माघ २०७२
नेपाल कृषि कंपनीले पुरबी तराईमा खेतिपाती गर्ने परम्परागत प्रणालीलाई आधुनिकीकरण गर्न सहकारी मार्फत उपयुक्त उपकरण तथा प्रबिधि कृषकलाई हस्तान्तरण गर्दै आइरहेको छ । यस कंपनीको प्रमुख कार्यालय बिराटनगरले निम्न अनुसारको पदपुर्तिको लागी बिज्ञापन गरिएको छ ।  
ताजा ब्लग​
धान निर्यात गर्ने नेपाल कसरी बन्यो आयातकर्ता
हरिबहादुर थापा, काठमाडौं
कहलिएका बुद्धिजीवी डा. हर्कबहादुर गुरुङ विपरित धारमा एक त्यस्ता पात्र देखापरे, जो २०४५ चैत १० को भारतीय नाकाबन्दीसँगै ‘खुसी’ भए । सँगै नेपालविरुद्ध नाकाबन्दी गरेकामा उनी भारतलाई ‘धन्यवाद’ समेत दिन चुकेनन् । उनको त्यो विपरित धारको अभिव्यक्तिलाई धेरैले आश्चर्यजनक रुपमा लिए । तर उनको अभिव्यक्तिमा अन्तर्निहित ‘राष्ट्रियता’प्रतिको गहिरो भावनाका कारण कसैबाट आलोचना आएन ।
© २०१४ सर्वाधिकार नेपाल कृषि कम्पनीसंग सुरक्षित​
Site design by: Extreme Websoft